Thursday, April 30, 2020

के तपाँर्इले यस वर्षको क्यालेन्डर प्राप्त गर्नुभयो ?

महादेवस्थान-मातातीर्थ खानेपानी तथा सरसफार्इ उपभोक्ता समितिले यस वर्षका लागि प्रकाशन गरेकाे वार्षिक क्यालेन्डर  कार्यालयबाट प्राप्त गर्न सकिनेछ । बन्दाबन्दी (लकडाउन) अवधिभर समितिको कार्यालय (शनिबार बाहेक) हरेक दिन बिहान ७ देखी ९ः३० बजेसम्म खुल्ला रहनेछ । 








No comments:

Post a Comment